समाज

थप शैक्षिक सुधारका लागि प्रयास गर्दै मन्थली मा.वि.  

थप शैक्षिक सुधारका लागि प्रयास गर्दै मन्थली मा.वि.

रामेछाप,५ असार । वर्तमान शैक्षिक अवस्थालाई सुधार गर्न मन्थली माविले विभिन्न प्रयत्नहरू गरिरहेको छ ।  नयाँ शैक्षिक सत्र को सुरुवातमै...

अतिरिक्त हुलाक खारेजीको विरोधमा कर्मचारी आन्दोलित

अतिरिक्त हुलाक खारेजीको विरोधमा कर्मचारी आन्दोलित

रामेछाप ५ असार । सरकारले देशभरका अतिरिक्त हुलाक कार्यालय खारेजि गर्ने घोषणा गरे संगै आक्रोशित बनेका कर्मचारी हरुले आज सदरमुकाम...

प्रधानमन्त्री द्वारा जनमैत्री पुरानागाउँलाई २० लाख अनुदान, २१ शेयर सदस्यलाई वाख्रा वितरण

प्रधानमन्त्री द्वारा जनमैत्री पुरानागाउँलाई २० लाख अनुदान, २१ शेयर सदस्यलाई वाख्रा वितरण

रामेछाप,४ असार । सहकारी अभियान मार्फत कृषि कार्यमा लागेको जनमैत्री कृषि सहकारी संस्था मन्थली–९ पुरानागाउँललाई प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाले २०...

ओख्रेनीमा पहिलो पटक सार्वजनिक सुनुवाई

ओख्रेनीमा पहिलो पटक सार्वजनिक सुनुवाई

रामेछाप,२ असार । रामेछाप नगरपालिका वडा नं ६ को ओख्रेनीले स्थानीय तहको निर्वाचन पछि पहिलोपटक सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ...

ट्रक घर भित्र पसेपछि घरधनी द्वारा क्षतिपुर्ति माग

ट्रक घर भित्र पसेपछि घरधनी द्वारा क्षतिपुर्ति माग

रामेछाप,२ असार । पार्किङ्ग गरी राखेको ट्रक गुडेर घर भित्र पसेपछि उक्त घरका धनी राम बुढाथोकीले आफनो क्षतिपुर्ति माग सहित...

दोस्रो राष्ट्रिय लाउ (डुंगा) दौड प्रतियोगितामा सुनसरी प्रथम

दोस्रो राष्ट्रिय लाउ (डुंगा) दौड प्रतियोगितामा सुनसरी प्रथम

रामेछाप, २ असार । रामेछापको मन्थलीमा सम्पन्न दोस्रो राष्ट्रिय लाउ (डुंगा) दौड प्रतियोगिता को डलव र ंिसंगल तर्फको दुबै उपाधि...

काँग्रेसले अब आफ्नो प्रबृत्ति र पद्धतिमा सुधार गर्नु पर्छ – सह महामन्त्री पाण्डे

काँग्रेसले अब आफ्नो प्रबृत्ति र पद्धतिमा सुधार गर्नु पर्छ – सह महामन्त्री पाण्डे

रामेछाप,३२ जेठ । नेपाली काँग्रेसका सह–महामन्त्री एबं संघिय सांसद बद्री पाण्डेले नेपाली काँग्रेसले आफ्नो प्रबृत्ति र पद्धतिमा सुधार गर्नु पर्ने...

मन्थली घोषणापत्र जारी गर्दै सकियो प्रेस चौतारी रामेछापको साधारण सभा

मन्थली घोषणापत्र जारी गर्दै सकियो प्रेस चौतारी रामेछापको साधारण सभा

रामेछाप,३१ जेठ । प्रेस चौतारी नेपाल रामेछापले आफ्नो १३ औँ वार्षिक साधारण सभा मंगलवार मन्थलीमा सम्पन्न गरेको छ । चौतारीले...

तोडियो अनसन

तोडियो अनसन

रामेछाप,३१ जेठ । नेपाली काँग्रेस जिल्ला कार्य समिति रामेछापको कार्यालय (वि.पि.स्मृति भवन) परिसरमा नेविसंघको एक समुहले गरेको रिले अनशन तोडिएको...

रामेछाप काँग्रेसको पार्टी कार्यालयमा असन्तुष्ट समुहको रिले अनसन,संस्थापन पक्ष वेखबर

रामेछाप काँग्रेसको पार्टी कार्यालयमा असन्तुष्ट समुहको रिले अनसन,संस्थापन पक्ष वेखबर

रामेछाप,३० जेठ । नेपाली काँग्रेस जिल्ला कार्य समिति रामेछापको कार्यालय( वि.पि.स्मृति भवन)मा नेविसंघको एक समुहले रिले अनशन सुरु गरेको छ...