समाज

रामेछापको सुनापतिमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यू २१ भन्दा बढि घाइते

सुनापति गाउँपालिकाद्धारा लुभु घटनाका परिवारलाई ३० हजार सहयोग गर्ने

रामेछाप २२ असार । मंगलबार विहान सुनापति गाउँपालिका–५ लुभुघाट घटनामा परि मृत्यु भएका मृतकका परिवारलाई सुनापति गाउँपालिकाले तीस हजार रुपैयाँ...

लिखु तामाकोशी  गाँउपालिकाको नबौ गाँउ सभा

लिखु तामाकोशिको बोल्ड निर्णय करार कर्मचारी कसैको म्याद नथप्ने

रामेछाप २२ असार । अघिल्लो पाँच बर्ष चरम विबादका विच आफनो कार्यकाल विताएको लिखु तामाकोसी गाउँपालिकाले पालिकाको शुद्धिकरण अभियानलाई सार्थक...

समाचार अपडेट लुभु दुर्घटनामा मृतकको संख्या १३ पुग्यो १२ जनाको सनाखत ्

समाचार अपडेट लुभु दुर्घटनामा मृतकको संख्या १३ पुग्यो १२ जनाको सनाखत ्

समाचार अपडेटलुभु दुर्घटनामा मृतकको संख्या १३ पुग्यो १२ जनाको सनाखत ्रामेछाप २१ असार । मंगलबार सुनापति गाउँपालिकाको लुभुमा भएको बस...

लुभुघाट दुर्घटनामा मृतकको संख्या १३ पुग्यो ९ जनाको सनाखत ्

लुभुघाट दुर्घटनामा मृतकको संख्या १३ पुग्यो ९ जनाको सनाखत ्

रामेछाप २१ असार । मंगलबार सुनापति गाउँपालिकाको लुभुघाटमा भएको बस दुर्घटनामा परि मृत्यु हुनेको संख्या १३ पुगेको छ । उपचारको...

रामेछापको सुनापतिमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यू २१ भन्दा बढि घाइते

लुभु दुर्घटनामा मृतु हुनेको संख्या १२ पुग्यो २६ घाइते, अत्याधिक गतिका कारण दुर्घटना भएको अनुमान

२१ असार, रामेछाप ।सुनापति–३ हिलेदेवी स्वाराबाट काठमाडौंका लागि छुटेको बा ३ ख ८३९६ नम्बरको बस खाँडादेवी र सुनापतिको सिमाना स्थीत...

रामेछापको सुनापतिमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यू २१ भन्दा बढि घाइते

लुभु दुर्घटनामा १२ को मृत्यु, २६ घाइते, अत्याधिक गतिका कारण दुर्घटना भएको अनुमान

२१ असार, रामेछाप ।सुनापति–३ हिलेदेवी स्वाराबाट काठमाडौंका लागि छुटेको बा ३ ख ८३९६ नम्बरको बस खाँडादेवी र सुनापतिको सिमाना स्थीत...

सानीमादौ सावको सुख्खा ग्रस्त क्षेत्रमा बिरुवा हुर्काउने अभियान

सानीमादौ सावको सुख्खा ग्रस्त क्षेत्रमा बिरुवा हुर्काउने अभियान

मन्थली , १९ असार । सानीमदौ सामुदायीक वन उपभोक्ता समितिले आफ्नो सुख्खा ग्रस्त क्षेत्रमा बिरुवा हुर्काउने अभियान सुरु गरेको छ...

रामेछापमा फल कुहाउने औसा किरा रोगथाम सम्बन्धि सचेतना कार्यक्रम

रामेछापमा फल कुहाउने औसा किरा रोगथाम सम्बन्धि सचेतना कार्यक्रम

रामेछाप १८, असार, । रामेछापको रामेछाप नगरपालिकामा फल कुहाउने औंसा किरा र सिट्रस ग्रिनिङ रोकथामको लागि सचेतना ¥याली एबं अन्तरकृयात्मक...

संघिय र प्रदेश निर्वाचनमा पनि गठबन्धन हुन्छ ः गुरुङ्ग

संघिय र प्रदेश निर्वाचनमा पनि गठबन्धन हुन्छ ः गुरुङ्ग

रामेछाप । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङ्गले मंसिरमा हुने संघिय र प्रदेश निर्वाचनमा पनि नेकपा माओवादी केन्द्र र नेकपा एस...

काँग्रेस नेता गुरुङ सवार गाडि दुर्घटना हुन बाट जोगियो

काँग्रेस नेता गुरुङ सवार गाडि दुर्घटना हुन बाट जोगियो

रामेछाप १६ असार । नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङ् सवार स्कार्पियो गाडी दुर्घटना हुनबाट जोगिएको छ । उनि सहित...