मन्थली, १५ भदाै । नेपाल प्रे्स युनियन रामेछाप काे अाठाै साधारण सभा एबं चाैथाे जिल्ला अधिबेशन मन्थलीमा सुुरू भएकाे छ । शाखा अध्यक्ष अप्रिल अधिकारीकाे अध्यक्षतामा चलिरहेकाे उक्त कार्यक्रमकाे उद्घाटन नेपाल प्रेस युनियन केन्द्रीय उपाध्यक्ष अर्यालले गर्नु भएकाे थियाे । अधिबेशनले नयाँ नेतृत्व चयन गर्ने बताईएकाे छ ।

यो बारेमा तपाईको प्रतिकृया