Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

सात बुँदे रामेछाप घोषणा पत्र जारि गर्दै नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको बैठक रामेछापमा सम्पन्न

नेपाल अभियान नेपाल अभियान
२ चैत्र २०७८, बुधबार
in समाचार, समाज
0
81
SHARES
Share on FacebookShare on Twitter

रामेछाप, २ चैत । नेपाल पत्रकाकार महासंघ बागाती प्रदेशको तेस्रो पूर्ण बैठक रामेछाप घोषण पत्र २०७८ जारी गर्दै समापन भएको छ । मंगलबार र बुधवार २ दिन चलेको उक्त बैठकले ७ बुँदे घोषणा पत्र जारी गरको हो ।
घोषणापत्रमा सरकारले सूचना तथा प्रशारण कानुन मार्फत प्रेस स्वतन्त्रतालाई संकुचन गर्ने प्रयास गरेको र प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकारहरुको हकहित, क्षमता अभिवृद्धि तथा पेशागत सुरक्षाको आबश्यक प्रबद्र्न गर्दै प्रेस स्वतन्त्रता विरोधी गतिविधि अन्त्य गर्न यो बैठक सम्बन्धीत पक्षको ध्यानाकर्षण गराउँने कुरा उल्लेख गरिएको छ । त्यसैगरी श्रमजीवी पत्रकारहरुको पेशागत सुरक्षाको वातावरण सिर्जना गर्न पनि यो सम्बन्धीत पक्षसँग यो बैठकले माग गरेको कुरा गरेको गरिएको छ भनेकोभिडका कारण आर्थिक संकटमा परेर बन्द हुने अबस्थामा पुगेका स्वरोजगामूलक सञ्चारमाध्यमलाई राहत हुने खालको आर्थिक प्याकेजको व्यवस्था गर्न पनि वैठकले सरकारसँग माग गरेको छ ।
त्यस्तै नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले आफ्नो भवन बनाउने अभियान सुरु गरेको र यसका लागि जग्गा प्राप्ति र भवन निर्माणका लागि आबश्यक सहयोग पु¥याउन प्रदेश सरकार र हेटौंडा महानगरपालिकालाई आग्रह गर्ने निर्णय गरेको छ ।


त्यस्तै गरी स्थानीय सञ्चारमाध्यम प्रवद्र्धनका लागि स्थानीय तहमा उत्पादन हुने बिज्ञापन स्थानीय सञ्चारमाध्यममा नै प्रकाशन प्रशारण गर्नुपर्ने व्यवस्था गर्न यो बैठकले सरकारसँग माग गरेको छ भने नेपाल पत्रकार महासंघको विधानमा उल्लेख भएको मापदण्ड अनुसारको सदस्यहरुको संस्था बनाउनका लागि सदस्यता शुद्धिकरण अभियान सञ्चालन गर्ने भएकाले यो अभियानमा सहयोग गर्न बैठक सबै जिल्ला शाखाहरुलाई आग्रह गरेको छ ।
ऐतिहासिक र पर्यटकीय सम्भावना बोकेको रामेछाप नगरपालिकासहित सिंगो जिलाको पर्यटन प्रवद्र्धनका लागि आवश्यक गुरु योजना निर्माण गरी पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न बैठकले प्रदेश र संघीय सरकारसँग माग गरेको छ ।
बैठकले बिभिन्न बिभागि समति तथा उपसमितिहरु गठन गर्नुका साथै प्रदेश मार्फत स्मारीका प्रकाशन गर्ने लगाएतका बिभिन्न निर्णयहरु गरेको छ ।
मंगलवार बैठकको उद्घाटन सत्रका क्रमामा बोल्दै पत्रकार महासंघ का केन्द्रीय अध्यक्ष बिपुल पोखरेलले सरकारले प्रेस स्वतन्त्रतालाई संकुचन गर्न लागिरहेको भन्दै महासंघ अभिब्यक्ति स्वतन्त्रताई हनन हुन नदिन जस्तोसुकै कदम चाल्न पछि नपर्ने बताउनु भयो । उहाले सूचना तथा प्रसारण कानुन मार्फत प्रेस स्वतन्त्रतालाई संकुचन गर्ने प्रयास भैरहेकोले यो कुनै हातलका मान्य नहुने बताउनु भयो ।
महासंघ वागमती प्रदेशका अध्यक्ष शिव देवकोटाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका अबसरमा बोल्दै केन्द्रीय सदस्य रमेश खतिवडाले पत्रकारहरु बिभिन्न समस्यामा रहेकाले उनीहरुको समस्या समाधानका लागि साझा धारणा बनाएर अघि बढ्नु पर्ने बताउनुभयो ।

Share32Tweet20Share6

Related Posts

वफर खोलाले सडक बनाउँदा मन्थली नाटीला गेलु सडक अवरुद्ध
देश

वफर खोलाले सडक बनाउँदा मन्थली नाटीला गेलु सडक अवरुद्ध

२ चैत्र २०७८, बुधबार
रामेछाप नगरको चालु आवको प्रगति ८३ दशमलब ७ प्रतिशत राजस्व संकलनमा सुधार
देश

रामेछाप नगरको चालु आवको प्रगति ८३ दशमलब ७ प्रतिशत राजस्व संकलनमा सुधार

२ चैत्र २०७८, बुधबार
साँसद कान्छाराम तामाङद्धारा आफनो तीन महिनाको पारिश्रमिक रसुवागढिका बाढि पिडितलाई सहयोग गर्ने घोषणा
देश

साँसद कान्छाराम तामाङद्धारा आफनो तीन महिनाको पारिश्रमिक रसुवागढिका बाढि पिडितलाई सहयोग गर्ने घोषणा

२ चैत्र २०७८, बुधबार
रामेछापका सुनचाँदी ब्यवसायीद्धारा कर कार्यालय घेराउ, २२ दिन देखी सुनको कारोवार ठप्प
देश

रामेछापका सुनचाँदी ब्यवसायीद्धारा कर कार्यालय घेराउ, २२ दिन देखी सुनको कारोवार ठप्प

२ चैत्र २०७८, बुधबार
सकरात्मक सोचद्वारा रचनात्मक जीवन शैली
समाचार

सकरात्मक सोचद्वारा रचनात्मक जीवन शैली

२ चैत्र २०७८, बुधबार
एमाले रामेछाप–काठमाण्डौ सम्पर्क मन्चको सम्मान
समाचार

एमाले रामेछाप–काठमाण्डौ सम्पर्क मन्चको सम्मान

२ चैत्र २०७८, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.