Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

शिद्धेश्वर माविमा सि सि क्यामेरा, टिभी र विद्यार्थीहरूलाई ट्रयाकसुट

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
६ चैत्र २०७७, शुक्रबार
in शिक्षा, समाचार
0
85
SHARES
Share on FacebookShare on Twitter

रामेछाप ६ चैत । नेपाली काँग्रेस रामेछपका नेता भरत चौलागाँइको विशेष सहयोगमा मन्थली नगरपालिका–४ गैराथोक मा रहेको शिद्धेश्वर माध्यमिक बिद्यालयका बिद्यार्थीहरूलाई विहिवार ट्रयाकसुट वितरण गर्नुका साथै सि सि क्यामरा र टिभी समेत उलब्ध गराउने घोषणा गरिएको छ ।


विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शुक्र वहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली काँग्रेसका पुर्ब पार्टि सभापति एबं कार्यक्रमका प्रमुख अथिति रामचन्द्र खड्काले विद्यार्थीहरूका लागि ल्याईएको पोशाक एकमुष्ठ रुपमा हस्तान्तरण गर्नु भएको थियो ।
सो अवसरमा समाजसेवी एबं नेपाली काग्रेसका नेता चौलागाँइले १४ थान सिसि क्यामेरा र ३२ इन्चको टेलिभिजन समेत तत्काल उपलब्ध गराउने घोषणा गर्नु भएको छ ।
कार्यक्रमका अवसरमा वोल्दै प्रमुख अतिथि खड्काले यस्ता कामले विद्यालयहरूलाई विद्यालय प्रतिको आकर्षण वढने मात्र नभएर पठन पाठनमा समेत सहजता थपिने वताउनुभयो ।

समाजसेवी चौलागाँइले आफुले यसरी जिल्लाका धेरै बिद्यालयहरुमा निस्वर्थ भावले सहयोग गर्ने गरेको भएपनि विपक्षी दलका साथीहरूले विभिन्न आरोप लगाएर यो कार्यप्रति शंका उपशंका गरेकोमा आपत्ति प्रकट गर्नुभयो । उहाले भन्नुयभो–“सके आफै वाड नसके वालवालिका र विद्यालयलले पाउने सेवा सुविधामा विरोध नगर ।”

सो अवसरमा वोल्दै नेपाली काँग्रेसका महासमिति सदस्य बहादुर महत काँग्रेस नेता युवराज भट्टराई,नारायण वोटीले यस्ता खालका कार्यक्रमहरु जिल्लाका सबै विद्यालयहरुमा पनि गर्न आग्रह गर्नुभयो उहाहरुले यस्ता कार्यक्रम गरेको देखेपछि अन्य पार्टिको मुटु काम्ने गरेको भन्दै रचनात्मक काम गरेको विरोध नगर्न समेत आग्रह गर्नुभयो ।

कार्यक्रममा सहभागि र सबै अतिथिहरुलाई स्वागत गर्ने क्रममा विद्यालयका प्रधानाध्यापक सोम प्रसाद भट्टराइले सहयोगि मनहरु आफ्नो विद्यालयमा आएको प्रति खुसी ब्यक्त गर्दै विद्यालयको अन्य समस्याका लागि पनि सहयोग गर्न आग्रह गर्नुभयो । सो अवसरमा विद्यालयका लागि उल्लेख्य सहयोग गरेको भन्दै समाजसेवी चौलागाँई लाई विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शुक्र वहादुर श्रेष्ठले प्रशंसा पत्र प्रदान गर्नुभएको थियो ।

Share34Tweet21Share6

Related Posts

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार
समाचार

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार

६ चैत्र २०७७, शुक्रबार
अग्रजको विदाईमा सहकर्मिको आईरो
देश

अग्रजको विदाईमा सहकर्मिको आईरो

६ चैत्र २०७७, शुक्रबार
हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम
देश

हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम

६ चैत्र २०७७, शुक्रबार
भैसैश्वर योग साधना केन्दले मनायो आफनो दोस्रो बार्षिक उत्सब
खेलकुद

भैसैश्वर योग साधना केन्दले मनायो आफनो दोस्रो बार्षिक उत्सब

६ चैत्र २०७७, शुक्रबार
मन्थलीमा छुट्टा छुट्टै धान दिवस मनाइयो मन्थली,१५ असार । खडेरीका बाबजुत पनि रामेछाप मा २३ औं धान दिवस मनाइएको छ ।æजलवायु मैत्री प्रबिधि,धानमा आम्मनिर्भता र सम्बृद्धिÆ भन्ने मुल नाराका साथ रामेछापको मन्थलीमा मन्थली नगरपालिका र अन्य निकायहरूले छुट्टाछुट्टै धान दिवस मनाएका हुन् ।कृषि विकास कार्यालय रामेछाप र राष्टिय कृषि आधुनिकिकरण कार्यक्रम रामेछाप र रामेछाप बहु प्राबिधिक शिक्षालयको संयुक्त आयोजनामा मन्थली नगरपालिका वडा नं– १ स्थित मदौमा धान रोपेर धान दिवस मनाएको छ भने मन्थली नगरपालिकाले वडा नं –५ को छत्तिवनमा धान रोपेर धान दिवस मनाएको हो ।यति बेला सम्म करिब ५० प्रतिशत भन्दा बढि क्षेत्रफलमा धान रोपाई भैसक्नु पर्नेमा यस वर्ष परेको लामो खडेरीका कारण २० प्रतिशत मात्र धान रोपाई भएको कृषि विकास कार्यालय रामेछापका प्रमुख प्रमोद दाहालले बताउनुभयो । उहाँका अनुसार रामेछाप जिल्लामा ७ हजार ८ सय हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आइरहेको छ । रामेछाप जिल्लाका अन्य पालिकाहरुले पनि आ आफ्नो पालिका क्षेत्र भित्र रहेका विभिन्न फाँटहरुका धान रोपेर धान दिवस मनाको समाचार प्राप्त भएको छ ।
कृषि

मन्थलीमा छुट्टा छुट्टै धान दिवस मनाइयो

६ चैत्र २०७७, शुक्रबार
सकरात्मक सोच द्वारा रचनात्मक जीवनशैली कार्यक्रम मन्थलीमा सुरु
समाचार

सकरात्मक सोच द्वारा रचनात्मक जीवनशैली कार्यक्रम मन्थलीमा सुरु

६ चैत्र २०७७, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero