Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

भ्रमण बर्ष सन २०२० मा रामेछापमा पनि बिबिध कार्यक्रम हुने

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
२ पुष २०७६, बुधबार
in पर्यटन
0
88
SHARES
Share on FacebookShare on Twitter

मन्थली- नेपाल भ्रमण बर्ष सन २०२० लाई रामेछापमा बिधि कार्यक्रमका साथ मनाइने भएको छ । बुधबार मन्थलीमा भएको जिल्लास्तरीय समितिको बैठकले यहि पुष १६ गते तदनुसार सन् २०२० जनवरी १ का दिन सम्बन्धित पालिकाको केन्द्रहरुमा बिबिध कार्यक्रमहरु गर्ने र जिल्लास्तरमा भने मौलिक संस्कृति झल्कने खालको माझी, तमाङ र नेवारी समुदायहरुको भेष भुषा र कला एबं संकृति र पञ्चेबाजा सहितको झाकी प्रदर्शन तथा ¥याली गर्ने कर्याक्रम तय भएको छ ।

त्यसैगरी सोहि अबसर पारेर सम्बन्धित पालिका प्रबेश स्थलमा नेपाल भ्रमण बर्ष २०२० सँग सम्बन्धित स्वागत द्धारा निर्माण गर्ने र जिल्ला तथा पालिका स्तरमा बर्ष भरिनै बिबिध कार्यक्रम गर्ने निर्णय भएको जिल्ला स्तरीय मुल समारोह समितिका सदसस्य सचिब राजेन्द्र के सी ले बताउनु भयो । उद्योग पर्यटन , वन तथा वातावरण मन्त्रालय प्रदेश नं ३ ले भ्रमण बर्ष सन २०२० लाई सफल बनाउन जिल्लामा जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा र पालिका मा सम्बन्धित पालिकाको अध्यक्ष/प्रमुखको संयोजकत्वमा मुल समारोह समिति गठन गरी बिबिध कार्यक्रम गर्न निर्देशन पठाइसकेको छ ।

Share35Tweet22Share6

Related Posts

रामेछापको जुनारको गुणस्तरीयतामा बृद्धि, बगैचाबाटै विक्रिहुन थाल्यो
कृषि

रामेछापको जुनारको गुणस्तरीयतामा बृद्धि, बगैचाबाटै विक्रिहुन थाल्यो

२ पुष २०७६, बुधबार
खिम्ती बेशीमा २ महिने झोला बनाउने तालिम
आधारभूत

खिम्ती बेशीमा २ महिने झोला बनाउने तालिम

२ पुष २०७६, बुधबार
सुनकोशी ३ मा लागानी गर्न बंगालादेश सकरात्मक ः राजदूत चौधरी
आधारभूत

सुनकोशी ३ मा लागानी गर्न बंगालादेश सकरात्मक ः राजदूत चौधरी

२ पुष २०७६, बुधबार
रामेछाप र मन्थली नगरको विकासका लागि कार्यदल निर्माण
आधारभूत

रामेछाप र मन्थली नगरको विकासका लागि कार्यदल निर्माण

२ पुष २०७६, बुधबार
हिमपातको प्रभावले कृषि र पर्यटनमा बृद्धि
कृषि

हिमपातको प्रभावले कृषि र पर्यटनमा बृद्धि

२ पुष २०७६, बुधबार
विटार पार्कमा  धरहरा  र  सेल्फि  टावर
पर्यटन

विटार पार्कमा धरहरा र सेल्फि टावर

२ पुष २०७६, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.