Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

दोस्रो रामेछाप महोत्सव सुरुः पहिलो दिनमै हजारौको सहभागिता, महोत्सव १५ गते सम्म चल्ने

नेपाल अभियान नेपाल अभियान
६ फाल्गुन २०७६, मंगलवार
in पर्यटन
0
855
SHARES
Share on FacebookShare on Twitter

मन्थली- रामेछापमा दोस्रो रामेछाप महोत्सव २०७६ मंगलबार देखि सुरु भएको छ । पर्यटन वर्ष २०२० लाई लक्षित गरी कृषि पर्यटन प्रवद्र्धका लागि रामेछाप उद्योग वाणिज्य संघले सदरमुकाम मन्थलीमा आयोजना गरेको महोत्सवको पहिलो दिन हजारौ दर्शकले अवलोकन गरेका छन् । बागमती प्रदेशका आर्थिम मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले महोत्सवको उद्घाटन गर्नुभएको थियो । त्यस्तै महोत्सव स्थलमा हेलिकप्टरबाट पुष्प बर्षाएर मेलालाई झन आर्कषक बनाइएको थियो ।

कृषि, पर्यटन प्रवद्र्धन गर्ने हाम्रो सान, कला संस्कृतिको जगेर्ना रामेछापको पहिचान, भ्रमण वर्ष २०२० सफल पार्ने हाम्रो अभियान’ भन्ने मुल नाराका साथ आयोजना भइरहेको महोत्सवको आयोजक रामेछाप उद्योग वाणिज्य संघ, मन्थली नगरपालिका मुख्य प्रायोजक र सामाजिक सशक्तिकरण नेपाल सह–आयोजक रहेका छन् । महोत्सव फागुन १५ गते सम्म चल्ने छ ।

उद्घाटन समाहरोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं बामगती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले कृषि तथा पर्यटन प्रवद्र्धनको लागि प्रदेश सरकारले पूर्ण रुपमा सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

उद्योग वाणिज्य संघका अध्यक्ष केशव प्रसाद घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा राजनीतिक दलका प्रमुख, प्रमुख जिल्ला अधिकारी, स्थानीय जनप्रतिनिधि लगायतले कार्यक्रम सफलताको शुभकामना दिँदै महोत्सवले रामेछापको उत्पादनलाई प्रवद्र्धन गर्नमा सहयोग पुग्ने गरी सबैले प्रचारप्रसारमा जोड दिनु पर्ने धारणा राखेका छन् ।

आन्तरिक एवं बाह्य पर्यटकलाई रामेछापमा भित्र्याउने र जिल्लाबासी तथा जननिर्वाचित जनप्रतिनिधिसँग सामाजिक सम्बन्ध कायम गराउने उद्देश्यका साथ  जिल्ला भित्रका विभिन्न जातजातीका झाँकी  प्रदर्शन, कृषि उपज,  साना उद्योगीद्धारा उत्पादित बस्तु प्रर्दशन, पर्यटन प्रबद्र्धन गर्ने गराउने, शैलुङ्ग क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न  हेलिकप्टरबाट मन्थली  शैलुङ उडान भर्ने, स्थानीय कलाकार तथा अतिथि कलाकारबाट प्रत्येक दिन गायन नृत्य सम्मान सहित वृहत सास्कृतिक कार्यक्रम प्रदर्शन गर्ने, नुम्बुर चिज सर्किट, पश्चिमी ट्रेल मार्ग रामेछापको वृतचित्र प्रद्धशनी गराउने आदि महोत्सवका मुख्य आकर्षणहरु रहेका छन्

करिब आधा करोड खर्च हुने महोत्सवमा एक लाख बढी आन्तरिक एवं बाह्य पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ ।

थप फोटोमा

Share793Tweet26Share7

Related Posts

रामेछाप ‘मिस्टर एण्ड मोडेल सिजन–५’ र ‘लिटिल मोडेल असार भरि चल्ने
देश

रामेछाप ‘मिस्टर एण्ड मोडेल सिजन–५’ र ‘लिटिल मोडेल असार भरि चल्ने

६ फाल्गुन २०७६, मंगलवार
मन्थली विमानस्थलमा भएको दुई पाइलट विचको बिवादको अनसुन्धान सुरु
पर्यटन

मन्थली विमानस्थलमा भएको दुई पाइलट विचको बिवादको अनसुन्धान सुरु

६ फाल्गुन २०७६, मंगलवार
रामेछापको जुनारको गुणस्तरीयतामा बृद्धि, बगैचाबाटै विक्रिहुन थाल्यो
कृषि

रामेछापको जुनारको गुणस्तरीयतामा बृद्धि, बगैचाबाटै विक्रिहुन थाल्यो

६ फाल्गुन २०७६, मंगलवार
खिम्ती बेशीमा २ महिने झोला बनाउने तालिम
आधारभूत

खिम्ती बेशीमा २ महिने झोला बनाउने तालिम

६ फाल्गुन २०७६, मंगलवार
सुनकोशी ३ मा लागानी गर्न बंगालादेश सकरात्मक ः राजदूत चौधरी
आधारभूत

सुनकोशी ३ मा लागानी गर्न बंगालादेश सकरात्मक ः राजदूत चौधरी

६ फाल्गुन २०७६, मंगलवार
रामेछाप र मन्थली नगरको विकासका लागि कार्यदल निर्माण
आधारभूत

रामेछाप र मन्थली नगरको विकासका लागि कार्यदल निर्माण

६ फाल्गुन २०७६, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.