समाज

गुुुुुुुुुुुुुुुुुुञ्ज कार्कीको नेतृत्वमा रामेछापमा जुनार जोन सञ्चालन समन्वय समिति गठन

गुुुुुुुुुुुुुुुुुुञ्ज कार्कीको नेतृत्वमा रामेछापमा जुनार जोन सञ्चालन समन्वय समिति गठन

मन्थली,मङ्सिर ५ गते । जिल्लामा जुनार सँग सम्बन्धित विभिन्न काम गर्न सहयोग पुगोस भन्ने उद्देश्यले प्रधानमन्त्री कृषि आधुनिकिकरण परिायोजनाले आफ्नो...

महासंघ जागरण अभियान–२०८१ देशभर जारी

महासंघ जागरण अभियान–२०८१ देशभर जारी

मन्थली,४ मङ्सिर । नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघ केन्द्रीय समतिले आयोजना गरेको महासंघ जागरण अभियान –२०८१ मंगलवार पनि देशभर...

महासंघ जागरण अभियान–२०८१ को टोली रामेछापमा

महासंघ जागरण अभियान–२०८१ को टोली रामेछापमा

मन्थली,३ मङ्सिर । नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघ केन्द्रीय समतिले आयोजना गरेको महासंघ जागरण अभियान –२०८१ को टोली सोमवकार...

प्रा.डा.न्यौपाने पुरस्कृत

प्रा.डा.न्यौपाने पुरस्कृत

रामेछाप,कार्तिक ३० गते । यस बर्षको भेषजबिन्दु साहित्यिक पुरस्कार प्रा.डा.कृष्णप्रसाद न्यौपानेलाई प्रदान गरिएको छ । भेषजराज साहित्य प्रतिष्ठानले उहाँलाई एक...

“देश विकासमा सबैको सहकार्य आवश्यक छ”– नगर प्रमुख श्रेष्ठ

“देश विकासमा सबैको सहकार्य आवश्यक छ”– नगर प्रमुख श्रेष्ठ

मन्थली, २४ कार्तिक । मन्थली नगरपालिकाका नगर प्रमुख लब श्रेष्ठले देश विकासको लागि सबैको सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।...

यस वर्षको तिहारमा सयपत्रीको फुल र माला बिकेन

यस वर्षको तिहारमा सयपत्रीको फुल र माला बिकेन

मन्थली, २२ कार्तिक । फुल वेचेर तिहार खर्च टार्ने योजना सहित काखे बच्चा च्यापेर जिल्ला सदरमुकाम मन्थलीमा फुल बिक्रि गर्न...

लिखु खोलामा पौडी खेल्ने क्रममा एक युवकको ज्यान गयो

हत्याको  आराेपमा बि.क. पक्राउ

मन्थली,१८ कार्तिक । रामेछापको मन्थली नगरपालिका १ का विरवहादुर भुजेलको कार्तिक १६ गते राति हत्या गरी तामाकोशी नदिमा फालेको अभियोगमा...

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रमा शुभकामना आदान प्रदान

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रमा शुभकामना आदान प्रदान

मन्थली,१५ कार्तिक । ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र मन्थलीले दिपावलीको अवसर पारेर आज शुभकामना आदान प्रदान तथा स्नेह मिलन कार्यक्रमको आयोजना...

केब्सले भव्य रूपमा मनायो आफ्नो २० औ वार्षिक उत्सव

केब्सले भव्य रूपमा मनायो आफ्नो २० औ वार्षिक उत्सव

  रामेछाप १३ कार्तिक । सदरमुकाम मन्थलीमा रहेको कर्कलादेवी ईङ्गलीस वोडिङ स्कुलले आफ्नो वार्षिक उत्सव भव्य समारोहका बिच समापन गरेको...

मन्थलीमा जगदिशको ११ औं श्रद्धाञ्जली सभा

मन्थलीमा जगदिशको ११ औं श्रद्धाञ्जली सभा

मन्थली,१४ कार्तिक । सामाजिक र साहित्यीक ब्यक्तित्वका रुपमा चिनिनुभएका स्व.जगदिश घिमिरेको आज ११ औ श्रद्धाञ्जली सभा गरिएको छ । जगदिश...