प्रदेश नं ३

रामेछाप अस्पतालमा पहिलो पटक ब्लड र्बैक संचालनमा

रामेछाप अस्पतालमा पहिलो पटक ब्लड र्बैक संचालनमा

रामेछाप । जिल्ला अस्पताल रामेछापमा पहिलो पटक रक्तसञ्चार केन्द्र (ब्लड बैंक) संचालनमा आएको छ । अस्पतालले नागरिकहरुको सेवामा सहयोग पुगोस...

रामेछाप नपा ८ ले ल्यायो निशूल्क स्वास्थ्य विमा संगै खुत्रुके वितरण अभियान

रामेछाप नपा ८ ले ल्यायो निशूल्क स्वास्थ्य विमा संगै खुत्रुके वितरण अभियान

रामेछाप । नयाँ नयाँ जन प्रतिनिधिहरुको आगमन संगै नागरिकको पक्षमा काम गर्न होडबाजीनै चलेको छ । गत आबमा सबै नागरिकहरुलाई...

रामेछाप ७ ले शुरु ग¥यो नागरिकका लागि निशुल्क स्वास्थ्य विमा

रामेछाप ७ ले शुरु ग¥यो नागरिकका लागि निशुल्क स्वास्थ्य विमा

रामेछाप । नागरिकको हितमा पटक पटक नयाँ नयाँ काम गरेर प्रख्याति कमाएकोे रामेछाप नगरपालिका – ७ सुकाजोरले फेरी पनि नयाँकामको...

ठूला राजनितिक दलहरुले देश वर्बाद बनाए ः लिङ्देन

ठूला राजनितिक दलहरुले देश वर्बाद बनाए ः लिङ्देन

ठूला राजनितिक दलहरुले देश वर्बाद बनाए ः लिङ्देनरामेछाप । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देनले ठुला भनाउँदा राजनितिक दलहरूका...

प्रतिष्ठानद्वारा   ४८ बिद्यार्थीलाई न्यानो कपडा र झोला वितरण

प्रतिष्ठानद्वारा ४८ बिद्यार्थीलाई न्यानो कपडा र झोला वितरण

रामेछाप २५ भदौ । रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरमा अबस्थित दुई विद्यालयका ४८ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको...

काँग्रेसले सकायो जनताको साथमा कांग्रेस रष्ट्रिय अभियान

काँग्रेसले सकायो जनताको साथमा कांग्रेस रष्ट्रिय अभियान

रामेछाप २५ भदौ । केन्द्रिय कार्य समितिको निर्णय पछि जिल्ल्लाका विभिन्न स्थानमा जनताको साथमा कांग्रेस रष्ट्रिय अभियान संचालन गरेकोनेपाली कांग्रेस...

रामेछापका गुरुङ युवा संघ बागमती प्रदेश कमिटीको अध्यक्ष

रामेछापका गुरुङ युवा संघ बागमती प्रदेश कमिटीको अध्यक्ष

रामेछाप २५ भदौ । भक्तपुरमा सम्पन्न युवा संघ नेपाल बागमती प्रदेशको प्रथम अधिवेशनबाट जय गुरुङ अध्यक्षमा निर्वाचित हुनु भएको छ...

रामेछापमा डेंगिका विरामी १६ पुगे

रामेछापमा डेंगिका विरामी १६ पुगे

रामेछाप । रामेछापमा डेंगिका बिरामी १६ पुगेका छन् । केहीदिन देखी देश भरका विभिन्न ठाउँमा डेंगिका बिरामी बढ्दै जाँदा रामेछापमा...

माओवादी केन्द्र रामेछापले संघमा ११ र प्रदेशमा २३ नेताको नाम पठायो

माओवादी केन्द्र रामेछापले संघमा ११ र प्रदेशमा २३ नेताको नाम पठायो

रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रले आगामि मंसिर ४ मा हुन लागेको निर्वाचन प्रयोजनका लागि कुल ११ जना नेताहरुको...